साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठाेर दण्ड !

दुईचार जना कनिष्ठ कविहरूलाई यहाँ बाेलाएर उनीहरूलाई पुरस्कृत गराैँ । यति भएपछि यिनी आह्रिसले जिउँदै मर्छन् ।

Nepal Telecom ad

रमेश समर्थन :

एक जना कविले ठुलै अपराध गरेछन् र उनलाई राजाका सामु लगिएछ । राजाले उनलाई तीन वर्षकाे कठाेर दण्डकाे निर्णय सुनाए । याे सुनेर मन्त्रीले भने, ” प्रभु, यिनकाे जघन्यताका लागि याे दण्ड थाेरै भयाे ।”
राजा – उसाे भए दस वर्ष ।
मन्त्री – अझै पुगेन ।
राजा – आजीवन कारावास ।
मन्त्री – पुगेन सरकार ।
राजा – हँ, यति ठुलाे अपराध ? यसलाई मृत्युदण्ड दिइन्छ ।
मन्त्री – याे पनि कम भयाे प्रजावत्सल !
राजा – केे भनेकाे ? याेभन्दा ठुलाे दण्ड के हुन्छ र ? ल, तिमी नै भन यसलाई कुन दण्ड दिऊँ ?
मन्त्री – कठाेर दण्ड सरकार !
राजा – अँ त, भन न !
मन्त्री – दुईचार जना कनिष्ठ कविहरूलाई यहाँ बाेलाएर उनीहरूलाई पुरस्कृत गराैँ । यति भएपछि यिनी आह्रिसले जिउँदै मर्छन् ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x