साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसाहरू

अहिले हरेक पार्टीमा मुसाहरूको बिगबिगी छ र पार्टीहरू पनि मुसाहरूलाई दोसल्ला ओढाउन तँछाडमछाड गरिरहेका छन् ।

Nepal Telecom ad

मुसाहरू
आफू चढेको डुङ्गा छोडेर
अर्कै डुङ्गामा हाम फाल्छन्
डुङ्गा फेरीफेरी हाम फाल्छन्
लगातार हाम फालिरहन्छन्
मुसाहरू ।

डुङ्गामा
प्वाल परेर जब पानी पस्न थाल्छ
उनीहरू आफूू चढेको डुङ्गा टाल्दैनन्
बरु अर्कै डुङ्गा चढेर हुइँकिन्छन्
र आफूलाई वीर भएको घोषणा गर्छन्
कथम् कदाचित
पहिलाकै डुङ्गा राम्रो बन्यो भने
पुनः त्यही डुङ्गामा फर्किन्छन्
र आफ्नो लगानीको फल माग्छन्
मुसाहरू ।

अहिले हरेक पार्टीमा
मुसाहरूको बिगबिगी छ
र पार्टीहरू पनि
मुसाहरूलाई दोसल्ला ओढाउन
तँछाडमछाड गरिरहेका छन् ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x