साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव

मस्तिष्कको कोमामा अधमरो बनाएर कृत्रिम अक्सिजनमा जबर्जस्ती जीवित हुन्छौं हामी र त्यसैको किराया मोल तिरिरन्छौं ।

Nepal Telecom ad

हामी त्यहि पात्रहरू हौं
चुनाव पर्खेर बसेका
हरेक पल्ट
झोलाबाट मकै भट्मास बाँडे जस्तो
आश्वासन बाँड्दै आउँछन् साथीहरू
सट्टामा मोल तिर्छौं
चर्को घाममा लामो लाइनमा बसेर
भोट दिन्छौं ।

मतपत्र जस्तै
अक्षरको अल्कोहलबाट
मक्किंदै जान्छौं
एउटा खोक्रो बिरासत
मस्तिष्कको कोमामा अधमरो बनाएर
कृत्रिम अक्सिजनमा
जबर्जस्ती जीवित हुन्छौं हामी

त्यसैको किराया मोल तिरिरन्छौं ।

लोकतन्त्र पनि कति निर्मोही
हाम्रा आवश्यकता प्रति उदासिन
हाम्रा आवाजहरू प्रति निर्वचन
तर पनि
छातिको लब्धांक खोकिलोमा
आस्थालाई
मतपत्रभित्र पोको पारेर चुपचाप खसाइरहन्छौं हामी
चुपचाप एकदमै चुपचाप ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x