साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चक्करपथको चक्कर

अब तपाईंहरू लगाइ राख्नुस् म कहाँ चक्करमाथि चक्कर बनेर घनचक्कर । नाउँ नै चक्करपथ- लगाई राख्नुस् चक्कर ।

Nepal Telecom ad

जनता करायो
नेताजी भोट लिने बेला
हाम्रो घरको लगाउनु भयो,
चक्करमाथि चक्कर
चक्करमाथि चक्कर
अब फेरि यस्तो के भयो दुष्कर ?

तपाईंलाई चुनाव जिताएर पठाएदेखि त
झन लागिराखेको छ
चक्रपथ निर्माणमा शनिश्चर,
नेताले भन्यो अरु केहि होइन
तपाईंहरूकहाँ लगाएको चक्करको
हिसाब किताब लाउन गर्दैछु तरखर
राजनीतिमा नेता र जनताको
यस्तै चलिरहन्छ टक्कर ।

पहिले भोटका लागि मलाई
टंटलापुर घाममा तपाईं कहाँ
लगाउनु पर्यो चक्करमाथि चक्कर
अब तपाईंहरू लगाइ राख्नुस् म कहाँ
चक्करमाथि चक्कर बनेर घनचक्कर ।
नाउँ नै चक्करपथ- लगाई राख्नुस् चक्कर ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x