साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार उस्तै छ

नयाँ नेपाल भयो भन्छन् भन्नलाई सबै  घुम्ने मेचमा बस्या बुढो खरदार उस्तै छ !

Nepal Telecom ad
आवाज कहिल्यै नसुन्ने सरकार उस्तै छ
सधैं हाम्लाई नियतिको प्रहार उस्तै छ !
प्रगतिको मार्ग कतै छेकिन्छ कि अझै
यतै अनि उतै अल्झन छेकवार उस्तै छ !
जितिएला के समर अब फूर्ती लगाएर
दुश्मनसामु पछि हट्ने सरदार उस्तै छ !
नयाँ नेपाल भयो भन्छन् भन्नलाई सबै
घुम्ने मेचमा बस्या बुढो खरदार उस्तै छ !
वागमती ११, कर्मैया , सर्लाही
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
खाडल मात्रै रहनेछन्

खाडल मात्रै रहनेछन्

लीलाराज दाहाल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x