साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाडल मात्रै रहनेछन्

Nepal Telecom ad

शिखरहरू धस्सिएर खाडल मात्रै रहनेछन्
संसारभरि खरी झर्‍या मादल मात्रै रहनेछन् !

कसरी पो लड्छौ युद्ध अर्धचेतन जङ्गलमा
यस्तो बेला तिम्रा गजल, गजल मात्रै रहनेछन् !

लैजान्छ खुसुक्क अर्कैले भएजति नदीनाला
हेर्दाहेर्दै जताततै यी ढल मात्रै रहनेछन् !

खुसीको तलाउ सुक्नेछ देखिनेछ ठूलो लीला
वादशाहको वरिपरि पागल मात्रै रहनेछन् !

वागमती, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x