साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१)
बिहानै उसले पुजा थाल्छ फेसबुकबाट
अनि पेटमा चारो हाल्छ फेसबुकबाट
दिनभरि बरालिन्छ फेसबुककै सडकमा
साँझ फर्की बत्ती बाल्छ फेसबुकबाट !

२)
छैन पानी ठ्याम्मै लौ यो कस्तो ताल बनायौ
ओठ उदास छ आँखामा आँशु यो के हाल बनायौ
सानालाई ऐन लाउने त पुरानै हो रीति
ठूला माछा चाहिं फुत्किए यो कस्तो जाल बनायौ !

३)
जसै मबाट तिम्रो दिल दूर हुनेछ
बिर्सनलाई मन यो मजबुर हुनेछ
तिमीले नि सधैंभरि साथ दियौ भने
मरुभूमि मै बस्न मन मञ्जुर हुनेछ !

बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
खाडल मात्रै रहनेछन्

खाडल मात्रै रहनेछन्

लीलाराज दाहाल
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x