साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी खोस्नै ब्यस्त छन्

गुमनाम छन् नैतिकताका पुजारीहरू त ठग, सैतानहरू पाउँछन् ताली आजभोलि !

Nepal Telecom ad

बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन आँसु बग्छ खाली आजभोलि !

ईमान, जमान मासियो हराए ईमानदार
सलबलाउँछन् यताउता जाली आजभोलि !

समयकाल साह्रै अचेल खराव भएको छ
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि !

गुमनाम छन् नैतिकताका पुजारीहरू त
ठग, सैतानहरू पाउँछन् ताली आजभोलि !

फूल फुल्नै छाडिसक्यो उजाड भो वाग
कुर्सी खोस्नै ब्यस्त छन् माली आजभोलि

०००
वागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
स्तर

स्तर

लीलाराज दाहाल
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
खाडल मात्रै रहनेछन्

खाडल मात्रै रहनेछन्

लीलाराज दाहाल
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x