साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भान्सेको काम

भान्सेले पहिले अलग्ग गतिलो राख्नेछ मेरो भनी आफ्नो भाग समेत राख्न नसके के काम भान्से बनी ।

Nepal Telecom ad

अर्काको बदनाम गर्न नसके मानिन्न ठूलो भनी
सानाको घरबार मास्न नसके त्यो हुन्न चाँडै धनी
सक्नेले घरमा थुपार्छ मजले चोरेर ढाँटेर नै
साराले जयगान गर्छ उसको बन्नेछ ठूलो झनै ।

लाखौं मानिस मार्न सक्छ जसले भन्दा भयो सज्जन
यौटै मानव मार्न आँट नहुने लाछी भनौं त्यो जन ।
भान्सेले पहिले अलग्ग गतिलो राख्नेछ मेरो भनी
आफ्नो भाग समेत राख्न नसके के काम भान्से बनी ।

प्राप्चा, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x