साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालो किन बाँध्ने ?

तँ भने बिरालो खोज्न गएको फर्केको छैनस् भन् त बाबु ..! कुरै नबुझी तँ किन यो बिरालो बाँध्ने परम्परा पछ्याइरहेको छस्...?

Nepal Telecom ad

मेरो हजुरबुवाको पालामा
मुसा मार्न पालेको बिरालोले
हैरान बनाएपछि दुध चोरेर
श्राद्धमा शुद्धताका लागि श्राद्ध अबधिभर बाँध्ने गरियो ।

मेरा बा’का पालामा घरमा त थिएन
तर, छिमेकीको बिरालोले दुःख
दिन थालेपछि कम्तिमा श्राद्धभरि बाँधेर राखियो ।

अहिले तेरो पालामा
घरमा न भैसी छ, न दुध छ,
सात गाउँ खोज्दा पनि बिरालो भेटिदैन
तिथि सकिएला जस्तो भैसक्यो

तँ भने बिरालो खोज्न गएको फर्केको छैनस्
भन् त बाबु ..!
कुरै नबुझी तँ किन यो बिरालो बाँध्ने
परम्परा पछ्याइरहेको छस्…?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x