साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्ठी लगा

अब के गर्ने कान्छा तँ बेरोजगारी छस् कि विदेश जा कि गेटमा ताला लगा बाले भने भान्सा महँगो भो कान्छा अब घाँटीमा कन्ठी लगा ।

Nepal Telecom ad

बाले भने
भान्सा मँहगो भो कान्छा
अब घाँटीमा कन्ठी लगा
पेन्सनले टेन्सन दियो
महँगीले उधुम छ
यहाँ के गरेर बस्छस्
सबै उडिसके विदेश जा
पाहुना आइदिन्छन्
थपी थपी खाइदिन्छन्
यत्रो सानो भाँडोमा किन पकाको
तीन दिन भो घरमा केही नखाको
सादा नखाने रे मासु ल्याइ दे
कस्ता कस्ता मान्छे आउँछन्
थर्काइ दे
गेटमा ताला झुन्ड्याएर फर्काइ दे
दर भन्छन् तर खान्छन्
जन्मदिन भन्छन्
कर्मदिन भन्छन्
तलब बढ्यो भन्छन्
टोकसो गर्छन्
अब के गर्ने कान्छा
तँ बेरोजगारी छस्
कि विदेश जा
कि गेटमा ताला लगा
बाले भने
भान्सा महँगो भो कान्छा
अब घाँटीमा कन्ठी लगा ।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x