साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चसक्क छेस्का कविता

भ्रष्टहरूको, हालीमुहाली, दुष्टहरूको ! बिग्रन्छ मति, आफ्नै बुद्धिले, हुनेछ खती ! दरिद्र मन, अघोरी भुँडी, भरिन्न तन !

Nepal Telecom ad


सत्ताको यात्रा
गठबन्धनको
नौटङ्की जात्रा !


छैन भरोसा
देख्छौ सपना
मात्र निराशा !

३.
भरियो घृणा
यी नेता देख्दा
हरायो श्रद्धा !


फेरियो तन्त्र
धामी र झाँक्री
उस्तै छ मन्त्र

५..
दक्षिणपन्थी
वामपन्थीका
एउटै जन्ती !

६.
फेरिन्छ पात्र
चरित्र उस्तै
निराशा मात्र !

७.
सत्तामा जाने
सबैको दाउ
लुटेर खाने ।

८.
भ्रष्टहरूको
हालीमुहाली
दुष्टहरूको !

९.
बिग्रन्छ मति
आफ्नै बुद्धिले
हुनेछ खती !

१०.
दरिद्र मन
अघोरी भुँडी
भरिन्न तन !

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x