साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दण्डित दानव हुन्छ विराज

दुच्छर बन्दछ गर्छ मसाज खान्छ बराबर आलु र प्याज लिन्छ त दोबर साउँ र ब्याज दण्डित दानव हुन्छ विराज ।

Nepal Telecom ad

खण्डित मानव बन्छ समाज
हिंड्दछ के बल काम न काज
रौरवको छल दाश छ आज
दण्डित दानव हुन्छ विराज ।१

पौरखको बल हिंड्नु छ आज
दुन्दुभि केवल बज्दछ लाज
कर्कश राक्षस चुन्दछ बाज
दण्डित दानव हुन्छ विराज ।२

हुर्कन सक्दछ रक्तिम साज
बढ्दछ यौवन गर्दछ राज
छैन कतै पनि कष्ट र लाज
दण्डित दानव हुन्छ विराज ।२

दोष जता पनि दिन्छ समाज
लोभ र लालच बढ्दछ आज
कर्म सनातन लुक्दछ ताज
दण्डित दानव हुन्छ विराज ।३

दुच्छर बन्दछ गर्छ मसाज
खान्छ बराबर आलु र प्याज
लिन्छ त दोबर साउँ र ब्याज
दण्डित दानव हुन्छ विराज ।४

जो खुकुरी बल गर्दछ राज
भिर्छ धमाधम रुष्ट छ बाज
खान्छ हलाहल पोल्दछ लाज
दण्डित दानव हुन्छ विराज ।५

दुर्जन दुष्ट छ राज विराज
गर्धन हेर्दछ मात्दछ लाज
अन्ध कथानक कत्थक ताज
दण्डित दानव हुन्छ विराज ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x