साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइल र नेता

तर कतै छैन पसल फेरिन्छन् तुरुन्त बिग्रेका नेता जहाँ । अनुरोध यति मात्र छ राष्ट्रहितको कित्तामा उभौं, मोबाइल र नेताको फरकलाई बुझौं ।

Nepal Telecom ad

मोबाइल किन्नु हुन्छ ब्राण्डेड,
हो नितान्त व्यक्तिगत निणर्य हो,
छान्नुस् र किन्नुस् ! त्यही,
जुन राम्रो छ तपाईंको दृष्टिमा ।

तर कतै नजाँचेर
देश हाँक्ने नेता पनि छान्नु भयो
हेरि पार्टी ब्राण्डेड
तब फरक पर्छ समष्टिमा ।

मोबाइलको वारेन्टी पनि हुन्छ !
निश्चित ग्यारेन्टी पनि हुन्छ,
ठिक काम नगर्दा फेरिन पाउँछ,
पसले कहाँ ।

तर कतै छैन पसल
फेरिन्छन् तुरुन्त
बिग्रेका नेता जहाँ ।

अनुरोध यति मात्र छ
राष्ट्रहितको कित्तामा उभौं,
मोबाइल र नेताको
फरकलाई बुझौं ।

०००
विराटनगर- ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x