साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा

‘समानुपातिक’को नाउँ सुन्दै राक्षस फस्यो मेरो छलमा- यस्तो पर्‍यो अलमलमा अहिलेसम्म सोच्दै बसिराखेको छ त्यहीं जङ्गलमा ।

Nepal Telecom ad

१.
‘समानुपातिक’ को तर्कशास्त्र

धरानको चारकोसे झाडीमा
भेट्यो एक्कासी एउटा राक्षस
मलाई देख्दै चिच्यायो,
ए मानिस ! सावधान !
म तिमीलाई खान्छु ।

मैले आफ्नो बुद्धि लाउन भ्याएँ
र उसका सामु यौटा शर्त तेस्र्याएँ ।
पहिला यो ‘समानुपातिक’को
अर्थ के हुन्छ मलाई बुझाऊ
फेरि जसरी जताबाट तिम्रो इच्छा लाग्छ
काँक्रो खाए जस्तै मलाई खाऊ ।

‘समानुपातिक’को नाउँ सुन्दै
राक्षस फस्यो मेरो छलमा-
यस्तो पर्‍यो अलमलमा
अहिलेसम्म सोच्दै
बसिराखेको छ त्यहीं जङ्गलमा ।

म बल्ल जोगिन भ्याएँ बुद्धिबलमा,
अहिले फोटो खिचाउँदै छु
इटहरीको भाटभटेनी सुपर मलमा ।


बाबु लुटिन्छ- छोरा कुटिन्छ

शिक्षकले सोधे-
यस्तो कुन ठाउँ हो जहाँ,
‘बाबु लुटिन्छ- छोरा कुटिन्छ’

उसले यताउता केही न सोची
झट्ट भनिदियो ‘स्कूल’ ।
भयो रेस्टिकेट- गर्‍यो ठूलो भूल ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x