साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई टुक्रा

छोरीका लागि आयल एण्ड गैस कम्पनीमा काम गर्ने भेट्दा ज्वाईं- सबै दिइरहेका थिए भ्याइ नभ्याइ रामप्रसादजीलाई अनेकानेक बधाई ।

Nepal Telecom ad

१. वाट्सएप र यमदूत

नातिले आफ्ना बाजेलाई
मृत्युको मुखबाट जोगाएछ,
आएको यमदूतलाई
ह्वाट्सएप चलाउन सिकाएछ ।
बाजे मृत्युलोकमै मस्त छ,
यमदूत मोबाइल चलाउँदै व्यस्त छ,
उता यमराज पस्त,
यमलोक अस्त-व्यस्त छ ।

२. हल्दुराम हलवाई

छोरीका लागि
आयल एण्ड गैस कम्पनीमा
काम गर्ने भेट्दा ज्वाईं-
सबै दिइरहेका थिए
भ्याइ नभ्याइ रामप्रसादजीलाई
अनेकानेक बधाई ।

ठानेको उनले इन्जिनियर ?
तर थियो बनाउने मिठाई
“बच्छुराम होटल” को
“हल्दुराम हलवाई” ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x