साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताली कि गाली ?

ऋणको भारी मात्र देशले कति बोकोस् खालि ? विकाशरहित खर्च बढ्दा नगरौँ म गाली ? जति सरकार आए-गए उस्तै परे खाली यस्तो चाला देखिदेखी ठोक्नु ंंतिनलाइ ताली ?

Nepal Telecom ad

धेरै सरकार आए-गए आफ्नै  कथा हाली
तिनका शासनकाल हेरी ताली दिउँ कि गाली ?

काम बिनाका बाचा दिए जनतामा खाली
अलपत्र योजना बिच जस खोजे ताली

नियुक्तिमा आफ्ना मान्छे भर्ना गरे खाली
आफूवाद र अवसरवादलाइ नगरौँ म गाली ?

दिन बित्यो वर्ष बित्यो भोलि भन्दै खालि
ढिलासुस्ती प्रशंसक भै ठोक्नु मैले ताली ?

अड्डा पसे घुस माग्ने चलन बढ््यो खाली
भ्रष्टाचारले छोप्दाछोप्दै नगरौँ त गाली ?

ऋणको भारी मात्र देशले कति बोकोस् खालि ?
विकाशरहित खर्च बढ्दा नगरौँ म गाली ?

जति सरकार आए-गए उस्तै परे खाली
यस्तो चाला देखिदेखी ठोक्नु ंंतिनलाइ ताली ? ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x