साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीमा होलीमा

अब नेताको के ठेगान छ ? नारायणहिटी भन्दा ठुलो यिनको मकान छ स्याल भन्दा चतुर सर्प भन्दा यहा नेता बेमान छ होलीमा होलीमा देशै गयो विदेशी झोलीमा ।

Nepal Telecom ad

होलीमा होलीमा
देश विकास गर्न अब
न दम छ प्रचन्डमा
न दम छ देउवा ओलीमा
रङ्गिन चोलीमा
न विश्वास छ अब देउपामा
न प्रचन्ड ओलीमा ।

कोही मरेका छन् कुर्सीका लागि
कोही मरेका छन् सत्ताको लागि
कोही मरेका छन् शक्तिका लागि
कोही मरेका हरिया पत्ताको लागि
होलीमा होलीमा
बेमानै बेमान
भेटियो राजनीतिक टोलीमा ।

अब नेताको के ठेगान छ ?
नारायणहिटी भन्दा ठुलो यिनको मकान छ
स्याल भन्दा चतुर
सर्प भन्दा यहा नेता बेमान छ
होलीमा होलीमा
देशै गयो विदेशी झोलीमा ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x