साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्नलाई छ टावर

भत्ता खाएर यो सत्ता, बेपत्ता छ कहाँ कहाँ आमा को च्यातिँदो चीर, हेर्नलाई छ टावर किसान तड्पिएको छ मल बीज विना सधैँ उसैमा रोपिँदो झीर, हेर्नलाई छ टावर ।

Nepal Telecom ad

आमा को खिन्न तस्वीर, हेर्नलाई छ टावर
नेपाली जन को पीर, हेर्नलाई छ टावर

सुन को बटुकी थापी, हामी माग्ने भयौँ सबै
यही निर्लज्ज तक्दीर, हेर्नलाई छ टावर

माम दाम न छन् काम दुःख दैन्य तमाम छ
आँशु को खप्परे भीर, हेर्नलाई छ टावर

रोजगारी विना, भारी बोक्न पारि गए युवा
अन्तै को मात्र जागीर, हेर्नलाई छ टावर

भत्ता खाएर यो सत्ता, बेपत्ता छ कहाँ कहाँ
आमा को च्यातिँदो चीर, हेर्नलाई छ टावर

किसान तड्पिएको छ मल बीज विना सधैँ
उसैमा रोपिँदो झीर, हेर्नलाई छ टावर ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x