साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबार घडी

नयाँ पिंडी अत्तालिए नपाउँदा काम बाद्यतामा लाग्दै गए खाडी जान लाम नेता ध्यान केन्द्रित भयो आफ्नै लागि बढी स्वार्थ टाल्दै अल्मलियो सिंहदरबार घडी ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

आए-गए हरेक सरकार कुरा गर्दै चर्का
तर तिनले हल गरेनन् गरिबको मर्का

वर्षैपिच्छे थोपर्दिए महङ्गीको भार
आश्वासनको पोको बाँडे ढुक्क बारम्वार

टालिएनन् झुपडीमा चुहिएको छानो
कनिकाको साथ रहेन पकाउन मानो

आफ्ना लागि प्रयोग गरे सङ्कलित कर
गरिब लक्षित राहतको क्यै रहेन भर

नयाँ पिंडी अत्तालिए नपाउँदा काम
बाद्यतामा लाग्दै गए खाडी जान लाम

नेता ध्यान केन्द्रित भयो आफ्नै लागि बढी
स्वार्थ टाल्दै अल्मलियो सिंहदरबार घडी ॥

०००
काठामाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x