साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन चाहिँ शरणार्थी शिविरमा ?

फेरि मन भुटानी शरणार्थी शिविरमा । कान फोहोर उठाउने गाडीको फिरफिरमा । समस्य जति ढल्न आँटे पनि राखौं मन स्थिरमा ।

Nepal Telecom ad

टङ्कबहादुर आले :

शरीर खोलाको तीरमा
आँखा बन्कर लड्ने भीरमा
हात राखेको छ शिरमा
मन उनिएको छ झीरमा
लाखै
यसपाली कत्ति नरूनू
चक्षुलाई चोभेर नीरमा ।

ललिता निवास
सय किलो सुन
अझै के के हो

यो जाबोको
मन कीटपतङ्गको कीरकीरमा ।

कसैको हात डुब्यो है खिरमा
कतिको जिउ सुक्यो होला पीरमा ।

फेरि मन
भुटानी शरणार्थी शिविरमा ।
कान
फोहोर उठाउने गाडीको फिरफिरमा ।

समस्य जति ढल्न आँटे पनि
राखौं मन स्थिरमा ।

०००
त्रियुगा नगरपालिका- ११, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x