साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तबलाको अविष्कार

“तबला धरतीमा ओर्ल्याे साकार भयो एक नया अविष्कार ।” ल सुन्नुस् तपाईं पनि ताक धिन धिन धिन ताक धिन धिन धिन तबलाको झंकार के को झंकार ? भन्नुस् ढं-ढं-ढंकार..।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

ऊ थियो सहरको नामूद ढोलकिया
अर्थात संगीतकार ।
दिनहूँको ढप -ढप, ढम -ढम
ढीढांग, ढम- ढम ले भएर हैरान ।

स्वास्नीले पहिले गरिन् लोग्नेसँग
ढोलक नठोक्न हार गुहार
नमान्दा गरिन् कडा प्रतिकार
तर जब प्रतिकारले पनि
लागेन पार, उसले नमानेर हार
ढोलकको बीचैमा
बञ्चरोले गरिन् तीव्र प्रहार ।
र ढोलकका छुट्याइदिइन
सेतोमा काला दुवै द्वार ।

हो हजुर ! त्यही दिन
“तबला धरतीमा ओर्ल्याे साकार
भयो एक नया अविष्कार ।”
ल सुन्नुस् तपाईं पनि
ताक धिन धिन धिन
ताक धिन धिन धिन
तबलाको झंकार
के को झंकार ? भन्नुस् ढं-ढं-ढंकार..।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x