साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दर महिमा

महादेव जस्तो पति पाउँ भनी व्रत बस्ने जाँड खाई घर आउँदा किन दारा किट्ने । महँगो हुँदै गयो भन्छन् नम्बरी सुन दुईचार किलो भेट्टाए धनी हुन्थ्यो ज्यान ॥

Nepal Telecom ad

भोलानाथ सुवेदी :

पल्लो घरमा भाले काटे वल्लो घरमा खसी
म मोरो चाहिँ हेर्ने गर्छु चौतारीमा बसी ।
हाड पायो कुकुरले पित्त थैली कागले
हाम्रो भने दर टर्ला रायोको सागले ॥

तल्लो घरका भिनाजु नि दर खान आए
झोला पनि ठूलो थियो हैन केके ल्याए ।
खुट्टामा पाउजू थियो हातमा सुनको बाला
कसकी दिदी ल्याउँछु होला मैले आघौँ साल ॥

महादेव जस्तो पति पाउँ भनी व्रत बस्ने
जाँड खाई घर आउँदा किन दारा किट्ने ।
महँगो हुँदै गयो भन्छन् नम्बरी सुन
दुईचार किलो भेट्टाए धनी हुन्थ्यो ज्यान ॥

आमा नाच्दा मन्दिरमा दिदी डिस्को जाने
भोकै बसी व्रत हुन्न भनी के के खाने ।
रोगको निहुँ गरिगरि खान्छन् थरिथरि
यिनको यस्तो चालादेखि हाँसे मरिमरि ॥

०००

(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x