साइबर अपराध सम्बन्धी सचेतना सामग्री

याे दशैँमा

आगोको पहिरोले युक्रेनलाई पुरिरहेछ, इजरायललाई डढाइरहेछ, प्यालेष्टाइनलाई पिल्स्याइरहेछ, हुर्हुरी सल्किएको अग्निकुण्ड भित्रबाट मानवता चिच्याइरहेछ यतिबेला ।

Nepal Telecom ad

भरत गुरागाईं बर्बरिक :

आगोलाई अग्निदेव भन्नुहुन्थ्यो आमा,
जब चितामा चढाएर
आमाको मुखमा आगो झोस्न लगाइयो मलाई,
त्यही बेलादेखि
मेरो विश्वास भत्किएको हो ।
तिनीहरुलाई
आगोले कहिल्यै झोसेन,
जसले निरीह बस्तीहरूमा
बारम्बार
रङ्गीबिरङ्गी आगो वर्षाइरहेँ ।
आगोको पहिरोले
युक्रेनलाई पुरिरहेछ,
इजरायललाई डढाइरहेछ,
प्यालेष्टाइनलाई पिल्स्याइरहेछ,
हुर्हुरी सल्किएको अग्निकुण्ड भित्रबाट
मानवता चिच्याइरहेछ यतिबेला ।
अब हेर्नुछ-
यो दशैँमा
मेरो दुर्गम बस्तीका चुह्लोहरुमा
आगोले कस्तो गीत गाउँछ ।

०००

माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x