साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैँ उस्तै छ

स्वाँठ तिनै हुन् धूर्त तिनै हुन् कुटिल तिनै हुन् लोभी पापीहरू पनि तिनै हुन् मात्र फेरिन्छ पात्र चरित्र तिनै हुन् हामी फगत तमासे हौँ रमिता सधैँ उस्तै छ !!

Nepal Telecom ad

किशन पौडेल :

प्रवृत्ति उस्तै छ
संस्कार उस्तै छ
कुण्ठा उस्तै छ
मानसिकता सधैँ उस्तै छ ।

न दूर दृष्टि छ
न दूरदर्शी छ
न कुनै दर्शन छ
न कुनै आदर्श छ
यो कठपुतली
सरकार सधैँ उस्तै छ ।

लोभ लालच उस्तै छ
स्वार्थ लिप्सा उस्तै छ
दुराचार झनै बढ्दै छ ।
अराजक र भ्रष्टाचार सधैँ उस्तै छ ।

न अलिकति इमान छ
न अलिकति नैतिकता छ
न कसैको डर छ
यो जाल, झेल ,षड्यन्त्र
बहुरङ्गी गठबन्धनको
जोड घटाउ सधैँ उस्तै छ ।

स्वाँठ तिनै हुन्
धूर्त तिनै हुन्
कुटिल तिनै हुन्
लोभी पापीहरू पनि तिनै हुन्

मात्र फेरिन्छ पात्र
चरित्र तिनै हुन्
हामी फगत तमासे हौँ
रमिता सधैँ उस्तै छ !!

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x