साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रिकेटका चौका

समस्या माथि ठिक ठाउँमा गरी विचार - गर्दा दृढ प्रहार निश्चित पाइन्छ सफलता बाल बाउण्ड्री पार-जयजयकार ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

व्यङ्ग्य चौका-१

क्रिकेट र जिन्दगी दुवै
उस्तै उस्तै खेल्छ,
जसलाई नजिक ठान्छौ
झन् स्टम्प उसैले उखेल्छ ।

व्यङ्ग्य चौका-२

जिन्दगी हो क्रिकेट
मौका पाउँदा पनि
चुक्छ जो लाउन चौका
कुल्चिन्छ सपना-धोखै धोखा ।

व्यङ्ग्य चौका-३

समस्या माथि ठिक ठाउँमा
गरी विचार – गर्दा दृढ प्रहार
निश्चित पाइन्छ सफलता
बाल बाउण्ड्री पार-जयजयकार ।

व्यङ्ग्य चौका-४

क्रिकेटमा पहिले
मोल लिए हुन्थ्यो जेल ।
अहिले जसको लाग्यो मोल
झन् उसले खेल्छ खेल ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x