सुभाषचन्द्र देवकाेटाजताततै चरणदास
सत्ता, शक्ति र सम्पत्तिका दास ! कोहि स्वदेशी दास ! कोहि विदेशी दास ! तलदेखि माथिसम्म दास ! दासहरुका दास, महादास ! यिनै दासहरुले बनाउने समुन्नत नेपाल ! हामी नेपाली !

सुभाषचन्द्र देवकाेटा :
राजनीतिमा- चरणदास 
धर्मका- रामदास
अड्डा अदादालतमा- हनुमानदास
भट्टीहरुमा- रक्सीदास
भन्सारमा- सुनदास
ठेक्का पट्टामा- नेतादास
नेताको दरवारमा- भक्तिदास
कर्मचारीमा- कालीदास
जता हेर्यो, उतै दास
जो हेर्यो, उनै दास
उ दास
त्यो दास
तिमी दास
म दास
सत्ता, शक्ति र
सम्पत्तिका दास !
कोहि स्वदेशी दास !
कोहि विदेशी दास !
तलदेखि माथिसम्म दास !
दासहरुका दास,
महादास !
यिनै दासहरुले बनाउने
समुन्नत नेपाल !
हामी नेपाली !
०००
गाेरखा
कार्टुन श्राेत : ekantipur.com
Subscribe
Login
0 Comments
Oldest






































