साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१४)

काटमार भनेकोनै न्यायकोबीज मासिनु न्याय मास्नु भनेकोनै सत्य पाताल भासिनु । सत्य पातालमा पुग्दा मेरो आत्मा रमाउँछ मेरो आत्मा रमाएमा अधर्म जाग्न पाउँछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

कुर्सी समाउना साथै लोभी बुद्धि पलाउछ
जुक्ति बुद्धि सधैँ पैसा हुनेको झट्ट आउँछ ।१३१।

भेटी जम्मा गराएर मिल्छ चर्न चराउन
आसेपासे चराएर नाराबाजी गराउन ।१३२।

नाराबाजी भनेकोनै धेरै मान्छे जुटाउनु
धेरै मान्छे जुटे बुझ्नु अर्को पक्ष हराउनु ।१३३।

विरोधी हार्नुको अर्थ आफ्नै शासन आउनु
आफ्नो शासनको अर्थ चाहेको गर्न पाउनु ।१३४।

चाहेको गर्नुको अर्थ अरू बोल्न नपाउनु
कोही नबोल्नुको अर्थ हुन्छ त्रास जगाउनु ।१३५।

त्रास जाग्नु भनेकोनै हाँसो खुसी हराउनु
हाँसो खुसी हराएको भन्नू मान्छे डराउनु ।१३६।

डराएको भनेकोनै हो अशान्ति पलाउनु
अर्थअशान्तिको लाग्छ हिंसाजाग्नु जगाउनु ।१३७।

हिंसा जाग्नु भनेकोनै खेल हो हतियारको
हिंसाको खेलभन्नालेआसङ्का काटमारको ।१३८।

काटमार भनेकोनै न्यायकोबीज मासिनु
न्याय मास्नु भनेकोनै सत्य पाताल भासिनु ।१३९।

सत्य पातालमा पुग्दा मेरो आत्मा रमाउँछ
मेरो आत्मा रमाएमा अधर्म जाग्न पाउँछ ।१४०।
क्रमशः

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x