साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरिँदैनन् छेपाराहरू

फेरिदैनन् विचौलियाहरू मात्र समय र परिस्थिति फेरिएका हुन् फूल, पात र हाँगाका रङ्हरू बेग्लै देखिएका हुन् बदलिएको समय, परिस्थिति र प्रकृति अनुसार छेपाराका रङहरू परिवर्तन भएका हुन् ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

मात्र गठबन्धनका पात्रहरू फेरिएका हुन्
गठबन्धन त उस्तै र उत्तिकै
अझ, झन् बढी मजबुत भएको छ
मौसम र रङ्हरू फेरिने हुन्
फेरिँदैनन् छेपाराहरू
मात्र समीकरण र भागबण्डा फेरिएका हुन्
प्रवृत्ति त उस्तै र उत्तिकै
अझ, झन् बढी गाढा भएको छ
लेनदेन र मन्त्रालयहरू फेरिने हुन्
फेरिदैनन् विचौलियाहरू
मात्र समय र परिस्थिति फेरिएका हुन्
फूल, पात र हाँगाका रङ्हरू बेग्लै देखिएका हुन्
बदलिएको समय, परिस्थिति र प्रकृति अनुसार
छेपाराका रङहरू परिवर्तन भएका हुन्
आँखा त उस्तै र उत्तिकै
अझ, झन् बढी चम्किलो देखिएको छ
जिब्राहरू उस्तै र उत्तिकै
अझ, झन् बढी लामो देखिएको छ
फूर्तिफार्ती र चञ्चलपना उस्तै र उत्तिकै
अझ, झन् बढी तामझाम देखिएको छ
अर्थात् छेपाराहरू छेपारोजस्तै देखिएका छन्
अर्थात् मौसम अनुसार छेपाराहरूले रङ बदलिएका छन् ।

०००
२४ फागुन २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x