साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ मन्त्रीज्यू

चीफैगेस्ट बनेर, न्वारन- बिहे- बर्तून सप्ताहको । भान्सा चर्पी र ट्याङ्की काव्य रमिता खोल्छौ तिमी नै मियो ॥ साली श्याल दलाल अर्वपतिका, राँगो र साँढे बनी । बाङ्गै पुच्छर भो विरक्त सब छन् मन्त्री बने तापनि ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

निम्ता मान अबेर – बेर नगरी, ढुट्टो बनाउ मन ।
हेलीकप्टर जेट मोटर चढी, रित्याइद्यौ जो धन ॥
घुम्छौ मोज गरेर भोज भकुरी, बोकी नयाँ उर्वशी ।
थप्द्यौ वैभव राश झन् अझ यहाँ, आफन्त साली सखी ॥१॥

ठ्याक्कै शङ्कर बुद्धझैँ, बन तिमी छर्दै महा भाषण ।
झुक्क्याउ जनता जनार्दन भनी, जोगाउँदै आसन ॥
भ्रष्टाचार अचार टन्न हसुरी, कोशै बनोस् घाइते ।
राते वा कथुरे भनेर सपना, बाड्नु सधैँ काइते ॥२॥

चीफैगेस्ट बनेर, न्वारन- बिहे- बर्तून सप्ताहको ।
भान्सा चर्पी र ट्याङ्की काव्य रमिता खोल्छौ तिमी नै मियो ॥
साली श्याल दलाल अर्वपतिका, राँगो र साँढे बनी ।
बाङ्गै पुच्छर भो विरक्त सब छन् मन्त्री बने तापनि ॥३॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x