साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्याप्पी बड्डे हनुमानजी

अरुको भाँडमै जाओस् आफ्नो बेडा तार जता जान मन छ उतै खुट्टा फार मौका यही हो आफ्नो भार उतार सबै थोक गर है छर है आफ्नो गोजेरो भर है शुभकामना हनुमानजी ह्याप्पी बड्डे हनुमानहरू ।

Nepal Telecom ad

होम सुवेदी :

सम्पूर्ण हनुमानहरू
आजको
तिम्रो जन्मजयन्तीमा
बधाईं भन्न चाहन्छु
जे भेट्छौ
गिजोलगाजल गर
मिलेका कुरा
छिरोल
शान्ति भङ्ग गर
खाने खाऊ
नखाने फाल
धुरीमा चढ्न फिरी छ
तिम्रै थाप्लामा सिरी छ
जे गर्न मन छ गर
जे छर्न मन छ छर
ओल्लो कित्ताबाट
पल्लो कित्ता सर
च्यातचुत पार
पाक्नु परेन
काँचै दाह्र
जे भेट्छौ सब झार
अरुको भाँडमै जाओस्
आफ्नो बेडा तार
जता जान मन छ
उतै खुट्टा फार
मौका यही हो
आफ्नो भार उतार
सबै थोक गर है
छर है
आफ्नो गोजेरो भर है
शुभकामना हनुमानजी
ह्याप्पी बड्डे हनुमानहरू ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x