साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै मिली खाए

गाउँका बाख्रा चोर पनि, पर्‍या छैनन् खोर जस्ले सबै स्वाहा पार्छ, उस्कै ठूलो स्वर । को आए को गए, न त मेसो पाए जति मौका दिए पनि, सबै मिली खाए ।

Nepal Telecom ad

अमृत अधिकारी :

हाच्छ्युँ आए अल्छिन, बस्छ अल्छी एकछिन
कामकाज केही छैन, डुलिरन्छ रातदिन ।

खोक्नु सम्म खोकिसक्यो, किन बोल्छ प्वाक्क
दुनियाँनै दिक्क भाछन्, वकिल सुद्ध वाक्क ।

जो पनि जान्ने सुन्ने, नजान्नेलाई जादु
भ्रष्ट पापी माथि पुग्ने, भलाद्मी चाहिँ साधु ।

हाकिमदेखि नेतासम्म, आफ्नै भुँडी भर्छन्
झगडाको बीउ रोप्दै, भ्रमको खेती गर्छन् ।

देशै लुटिखाए पनि, तागत छैन जिउमा
आफ्नो पीडा देखाउन, नुन छर्किन्छ घाउमा ।

गाउँका बाख्रा चोर पनि, पर्‍या छैनन् खोर
जस्ले सबै स्वाहा पार्छ, उस्कै ठूलो स्वर ।

को आए को गए, न त मेसो पाए
जति मौका दिए पनि, सबै मिली खाए ।

०००
बैरेनी-९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
कतिसम्म सुरा

कतिसम्म सुरा

अमृत अधिकारी
सबै मिसन पूरा

सबै मिसन पूरा

अमृत अधिकारी
बा आमा

बा आमा

अमृत अधिकारी
पिरै छ

पिरै छ

अमृत अधिकारी
हाम्रो सरकार

हाम्रो सरकार

अमृत अधिकारी
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x