साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र गीत

सिमाना छ सबैतिर बेचिएको आज मानौँ हाम्रो देश बेची खुनको सर्बत खायो राजै खुनको सर्बत खायो ॥ देशभित्र गणतन्त्र जबदेखि आयो भए जति युवालाई सौदी जान लायो ।

Nepal Telecom ad

होम सुवेदी :

देशभित्र गणतन्त्र जबदेखि आयो
भए जति युवालाई सौदी जान लायो ।
हजुर सौदी जान लायो ।

बुढाखाडा बेत बसेका सत्ता ओगट्दै छन्
युवा जति कतार भेजी देशगीत गायो
हजुर देश गीत गायो ।

वृद्धाश्रम बनाएर बुढाबुढी राखी
गणतन्त्र यो जिनिसले साह्रै सुख पायो
हजुर साह्रै सुख पायो ।

जैलेदेखि मुलुकमा गणतन्त्र आयो
महंगी र आतङ्कले ठुलो मुख बायो
हजुर ठुलो मुख बायो ।

सिमाना छ सबैतिर बेचिएको आज
मानौँ हाम्रो देश बेची खुनको सर्बत खायो
राजै खुनको सर्बत खायो ॥

देशभित्र गणतन्त्र जबदेखि आयो
भए जति युवालाई सौदी जान लायो ।
हजुर सौदी जान लायो ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x