साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा कविता

निदाएको सब्जीलाई ठेलावालाले उठाइराख्छ प्रत्येक दश मिनेटमा चिसो पानी हानी हानी यस्तो अल्छी भएर दिनैमा निदाएको सब्जी खाएमा ल भन्नुस् ! ऐ मेरा मित्र परम ज्ञानी !

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

आसन ग्रहण -१

समारोहलाई
शुभारम्भ मै लाग्यो ग्रहण ।
कारण प्रष्टै छ के गर्नु वणर्न ।
कार्यक्रम सकियो
जो आयो – उसैलाई
गराउँदा गराउँदै
“आसन ग्रहण ।”

टार्गेट-२

कडा घामले गर्दा,
टाउको दुख्दा लेखियो औषधि
बिहान सि-मार्गेट
दिउँसो डि -हार्गेट
बेलुकी ई- पार्गेट
राती जी- फार्गेट
कारण उही
पुर्‍याउनु थियो – टार्गेट ।

निदाएको सब्जी- ३

निदाएको सब्जीलाई
ठेलावालाले उठाइराख्छ
प्रत्येक दश मिनेटमा
चिसो पानी हानी हानी
यस्तो अल्छी भएर
दिनैमा निदाएको सब्जी खाएमा
ल भन्नुस् ! ऐ मेरा मित्र परम ज्ञानी !!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x