साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झटारो

आउँछु भनेर आश देखायो दिनभर दिनभर कति कुरायो सम्बन्ध जोड्दा छुट्छ भनेर उसले दही चिउरे बनायो ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

हुन्छ भनेको होइन
हुँदैन भनेको होइन
व्यर्थमा ल्याप्चे लगायो
उसले दही चिउरे बनायो ।

पाइला चालेको देखियो ।

काम थालेको देखियो
उधारोमा सामान किनेर
उसले दही चिउरे बनायो ।

दिनभरि भोकै राखेर
बेलुका कुकर बसायो
बिना सामल सिठ्ठी लगायो
उसले दही चिउरे बनायो ।

खान पनि दिन्न भनेन
खाएर जानु पनि भनेन
दुवै तिर रित्तो बनायो
उसले दही चिउरे बनायो ।

आउँछु भनेर आश देखायो
दिनभर दिनभर कति कुरायो
सम्बन्ध जोड्दा छुट्छ भनेर
उसले दही चिउरे बनायो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x