साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा कविता

पर्याप्त भएर पनि बिजुली न आउँदा भन्नै पर्‍यो भएको छ “लोडसेडिङ” । अनुरोध अब यही छ कि? बढी नकराउनुस् दिमागको फ्यूज सुरक्षित राख्नुस् न उडाउनुस् ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

पुस्तक विमोचन- १

विमोचनका बखत
भयो उपहार आदान प्रदान
फोटो तानातान
मीठो खानपान

खुब भयो नृत्य
सँगै गाना- बजाना ।
समीक्षा त के हुनु
पुस्तकको नावैं थियो
“खाली पाना” ।

लोडसेडिङ बनाम लोडसेडिङ- २

विद्युत पर्याप्त नभएर
बिजुली न आउँदा
भन्नै पर्‍यो भएको छ
“लोडसेडिङ” ।

पर्याप्त भएर पनि
बिजुली न आउँदा
भन्नै पर्‍यो भएको छ
“लोडसेडिङ” ।

अनुरोध अब यही छ कि?
बढी नकराउनुस्
दिमागको फ्यूज
सुरक्षित राख्नुस्
न उडाउनुस् ।

“सन्तोषी” सदा सुखी- ३

मेरो उत्तरकी छिमेकी
चन्द्रमुखीको लोग्ने सूर्यमुखी
सधैँ दुखी…
कारण एउटै
उसको उत्तरपट्टिको छिमेकी

“सन्तोषी” सदा सुखी ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x