साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको नेपाल

बिहीबार सरकार स्वयं ढल्न भयो तयार शुक्रवार छापियो, ढल्दैन सरकार जब आयो अन्तिमबार शनिबार एक सहयोगी दलले बहिर्गमन गरी गर्‍यो बवाल ।

Nepal Telecom ad

लक्षमण नेबटिया :

रविबारको अखबार
लेखिएको थियो समाचार
टिक्दैन यो सरकार
सोमवार फेरि छापियो
समाचार
ढल्दैन यो सरकार
जब आयो मङ्गलबार
छापियो जाने पक्का छ यो सरकार
बुधबार त गजब भयो
पाँचौं पटक
मन्त्रिमण्डल विस्तार
बिहीबार सरकार स्वयं ढल्न भयो तयार
शुक्रवार छापियो, ढल्दैन सरकार
जब आयो अन्तिमबार शनिबार
एक सहयोगी दलले
बहिर्गमन गरी गर्‍यो बवाल
यो हाल र फालमा
जनता भई बेहाल सोध्छन्
के यही हो हाम्रो
सपनाको नेपाल ?

०००
विराटनगर
‘व्यङ्ग्यधाम’ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x