साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हँ !

वा, के बढी भएर वा, के गडबड भएर वा, केको हतारमा यसरी हतारहतारमा एकअर्कासँग यस रितले उक्ताउने गरेका छन् हँ !

Nepal Telecom ad

ईश्वर पोखरेल

पहिले डेटिङ्का फोटा
अनि इन्गेजमेन्टका फोटाहरू
अनि म्यारिजका फोटाको लामो श्रृङ्खला
अनि हनिमुनका शर्मनाक र अर्ध-शर्मनाक फोटाहरू
फेसबुकमा र इस्टाग्राममा
पोस्ट हुँदाहुँदै
हामीले हेर्दाहेर्दै
ती फोटाहरूलाई उछिनेर
डिभोर्सको प्रोसेस
शुरु भएको हल्ला
हतार हतार आइपुगेको छ— हल्लाबजारमा ।

यति हतारमा यस्ता हल्ला
पत्याउन कसैलाई मन छैन ।

लौ न
केही समयअघि मात्र
उत्साहका साथ सम्बन्ध गाँस्ने युवायुवतीहरू
केको अभावमा
वा, के बढी भएर
वा, के गडबड भएर
वा, केको हतारमा
यसरी
हतारहतारमा
एकअर्कासँग
यस रितले
उक्ताउने गरेका छन् हँ !

०००
बोजेपोखरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x