साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फिर्न सकेन मेरो देश

सधैँ लोभ्यायौ र खाइरह्यौ खुलुखुलु सधैँ गुलाफ र गुराँस लेकबेँसी हुँदो फुलिरह्यो उसरी नै टाक्सिएको र मरन्च्याँसे आँक्न नसक्ने गरी सुन्निएझैँ फिर्‍यो ।

Nepal Telecom ad

पदम दाहाल :

तिमी नेता भएर सिद्धियौ
कसैलाई फेटा बनाएर सिध्यायौ
नेताजी भयौ विकास उगाल्यौ
बेथा बटुलेर निकास गरायौ
सेता हात्तीको पालेर बगाल
दोहन गरिरह्यौ शिरा र स्रोतहरू
बोल्न सकेन बिचरा मेरो देश ।
फेरिरह्यौ आफूले काँचुली
चटकी भाषणले हेराइरह्यौ टुलुटुलु
बजाइरह्यौ फुटेको बाँसुरी
सधैँ लोभ्यायौ र खाइरह्यौ खुलुखुलु
सधैँ गुलाफ र गुराँस लेकबेँसी हुँदो
फुलिरह्यो उसरी नै
टाक्सिएको र मरन्च्याँसे
आँक्न नसक्ने गरी सुन्निएझैँ फिर्‍यो
तर, किन फिर्न सकेन
कठैबरा ! मेरो देश ।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x