साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याउनुस् न, हो भन्या

मैले लाज र घिन जस्ता कुराहरु पनि त्यागेँ नैतिकतालाई चटक्कै बिर्सिदिएँ र अब लगाएको आफ्नो वस्त्र उतार्दै मानिसहरुको भीडलाई सम्बोधन गर्न सक्ने भएको छु ।

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

सिद्धान्तसँग पानी बाराबार छ आजकाल
आदर्शसँग भेट नभएको त कति भो कति
यही बीचमा मैले विचारलाई पनि चिन्नै छोडिदिएँ
कठिन तपस्या र लामो आन्तरिक शुद्धीकरण पश्चात्
मैले लाज र घिन जस्ता कुराहरु पनि त्यागेँ
नैतिकतालाई चटक्कै बिर्सिदिएँ
र अब लगाएको आफ्नो वस्त्र उतार्दै
मानिसहरुको भीडलाई
सम्बोधन गर्न सक्ने भएको छु
पत्याउनुस् न, हो भन्या,
साँच्चै म त हिजोआज
पार्टीको एक प्रभावशाली नेता भएको छु ।

०००
काठमाडौं
७ कार्तिक २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x