साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता पो नेता !

अन्तका नेता जुटाउने कुरा गर्छन् हाम्रा नेता फुटाउने कुरा गर्छन्। अन्तका नेता शिष्ट भाषाका भकारी हाम्रा नेताका जिब्रोमै आमाचकारी।

Nepal Telecom ad

आर.सी. रिजाल :

अन्तका नेता भुत्राका नेता
हाम्रा नेता पो नेता ।
अन्तका नेता जनतालाई जेथा ठान्छन्
हाम्रा नेता जनतालाई व्यथा ठान्छ्न्।
अन्तका नेता योग्य मान्छे खोज्छन्
हाम्रा नेता आफन्तलाई रोज्छ्न्।
अन्तका नेता राजनीति सेवा ठान्छन्
हाम्रा नेता राजनीति पेशा मान्छ्न् ।
अन्तका नेता रिटायरपछि काममा चर्छन्
हाम्रा डाम्ना त उग्राइ उग्राइ मर्छन्।
अन्तका नेता विदेशीसँग झुक्दैनन्
हाम्रा नेता लम्पसार पर्न चुक्तैनन्।
अन्तका नेता सम्पत्ति स्वदेशमै देखाउछ्न्
हाम्रा नेता विदेशी बैंकमा लगि सेकाउछ्न्।
अन्तका नेताको लागि नैतिकता महान काम
हाम्रा नेतालाई थाहा छैन् कुन चराको नाम।
अन्तका नेता जुटाउने कुरा गर्छन्
हाम्रा नेता फुटाउने कुरा गर्छन्।
अन्तका नेता शिष्ट भाषाका भकारी
हाम्रा नेताका जिब्रोमै आमाचकारी।
अन्तका नेता जनताको माग पूरा गर्छन्
हाम्रा नेता प्रतिबद्धता मात्र व्यक्त गर्छन् ।

०००
मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x