साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशिर्वादको पुर्पुरो

पाएसम्म भ्रष्टाचार पचाइदिने मान्छे उजुर पर्दा माथिकाले बचाइदिने मान्छे नेताजनले पत्याएका आफन्तजन मान्छे जति खोट लागे पनि उनका आफ्ना मान्छे ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

आशिर्वादको पुर्पुरोले
चम्किएका मान्छे
सानादेखि ठुला पदमा
गम्किएका मान्छे

ओहदाको पहँुचमा
डटेका ती मान्छे
सार्वजनिक पदहरुमा
अटेका ती मान्छे

योग्यता र अनुभव
कम भएका मान्छे
तर पनि अवसर छोप्ने
दम रहेका मान्छे

पाएसम्म भ्रष्टाचार
पचाइदिने मान्छे
उजुर पर्दा माथिकाले
बचाइदिने मान्छे

नेताजनले पत्याएका
आफन्तजन मान्छे
जति खोट लागे पनि
उनका आफ्ना मान्छे ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bishnu shrestha
Bishnu shrestha
1 year ago

Ekdam sahi Dr saheb

Nepal Telecom ad
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
आशिर्वादको दुलो

आशिर्वादको दुलो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
1
0
Would love your thoughts, please comment.x
()
x