साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुइ ठाेकान

त्यही टाेपी लगाएकाे फाेटो बिहानै पाेस्ट्याउनुभाे किनभने राष्ट्रियता भनेपछि हुरुक्क हुनुहुन्छ ।।

Nepal Telecom ad

हाेम सुवेदी :

१. टाेपी…
टोपीकाे अनुहार वर्ष भर नै देख्दै नदेखे पनि
केही सुन्दर सिर्जना कलमले लेख्दै नलेखे पनि
टोपी मागिलगाइयो र खिचियो फोटो बडाे सुन्दर
त्याे फोटो अनि पाेस्ट गर्दछु मझैँ सञ्जालमा काे छ र ।।

२. ह्वाँ…
देशविराेधी शब्द सुन्नासाथ जुरुक्क हुनुहुन्छ
आज मागेकाे टाेपी लाएर फुरुक्क हुनुहुन्छ
त्यही टाेपी लगाएकाे फाेटो बिहानै पाेस्ट्याउनुभाे
किनभने राष्ट्रियता भनेपछि हुरुक्क हुनुहुन्छ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x