साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी मात्रै बस्ने बनाउँछौं देश

सयौँ काण्ड, खरबौँको रकम कुम्ल्याउँछौँ देश-विदेशका बैंक भर्दै देश खुइल्याउँछौँ तस्करी र कमिसन हाम्रो न्यून पेसा भ्रष्टाचारी मात्रै बस्ने बनाउँछौं देश ।

Nepal Telecom ad

शालिग्राम अर्याल :

देश बिग्रेको मौका छोपी खाइदिउँ क्यारे घुस
हाम्रा लागि सबै जन्ता मान्छौं झासझुस
जे बोले नि पत्याइ हाल्छन् कार्यकर्ता हाम्रा
भाग पाए चुप बस्ने विपक्षी छन् राम्रा ।।१

दह्रोसँग बिरोध गर्ने भँड्खारोमा पर्छन्
अझै दह्रो बन्न खोजे गोली खाई मर्छन्
किर्ते कागज झुटा मुद्दा बोकाएर सास्ती
बिरोधीलाई सिध्याएर गरिराछौं मस्ती ।।२

सयौँ काण्ड, खरबौँको रकम कुम्ल्याउँछौँ
देश-विदेशका बैंक भर्दै देश खुइल्याउँछौँ
तस्करी र कमिसन हाम्रो न्यून पेसा
भ्रष्टाचारी मात्रै बस्ने बनाउँछौं देश ।३

सुशासन हाम्रा लागि, दिन्नौँ जनतामा
मौका पर्दा बेचिदिन्छौँ अझै नेपाल आमा
समाजवाद र साम्यवादका नारा घन्काउँदै
देश लुट्ने जनता भुट्ने गुण्डा रन्काउँदै ।।४

०००
नलाङ, धादिङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
शलिग्राम अर्याल
शलिग्राम अर्याल
1 year ago

खुशी लाग्यो ।

Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x