साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युगको भूल

पदचाप सुनिएसँगै सौभाग्य लुटियो । तिम्रो आगमन नै बिच्छुक परेछ । बेसाईतको रहेछ। तिम्रो आगमनको प्रतिक्षा, कामना हाम्रो युगको भूल रहेछ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

तिमी
उदाएसँगै
उज्यालो अस्तायो।

तिमी
झुल्किएसँगै
दिनदहाडै दिन ढल्यो।

तिमी
देखापरेसँगै
सपना टुट्यो।

तिम्रो
पदचाप सुनिएसँगै
सौभाग्य लुटियो ।

तिम्रो आगमन नै
बिच्छुक परेछ ।
बेसाईतको रहेछ।

तिम्रो आगमनको
प्रतिक्षा, कामना
हाम्रो युगको
भूल रहेछ।

०००
लेखन : सिन्धुली
२३ चैत्र,२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x