साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुवाको खाल- बबाल

यो जुवाको खाल सपनामा बल्झाउछ, पाताल पुर्‍याउछ तत्काल पछुतो गराई रूवाउछ। यो जुवाको खाल नर्कपटिको झ्याल जो फस्यो फन्दामा गोल गोल घुमाउछ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

यो जुवा को खाल
आत्मशान्तिको काल
मान्छे हुन्छ बेताल
बितण्डा मचाउँछ।

यो जुवाको खाल
जिन्दगी गर्छ बेहाल
परिवारमा हुन्छ बबाल
स्वाभिमान झुकाउछ।

यो जुवाको खाल
फकाउछ, लोभ्याउछ,
शैतानले बनाएर ढाल
कुबाटोमा पुर्‍याउछ।

धोका भरिभराउ छ
खल्ती खाली गराउछ
सम्पन्न बन्छ कङ्गाल
संपति सबै सिध्याउछ।

यो जुवाको खाल
सपनामा बल्झाउछ,
पाताल पुर्‍याउछ तत्काल
पछुतो गराई रूवाउछ।

यो जुवाको खाल
नर्कपटिको झ्याल
जो फस्यो फन्दामा
गोल गोल घुमाउछ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
आश ठूलै जागेको

आश ठूलै जागेको

लक्ष्मण नेवटिया
भोट हो भोट ! होइन खाइ सिध्याउने चुरोट

भोट हो भोट !...

लक्ष्मण नेवटिया
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x