साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औंला सधैं अरूतिर- आफूतिर कहिले ?

मञ्चमा गफ फलाक्छन् त्यो पनि घोकेर, पोज दिएर के हुन्छ,ढाडमा डोकोबोकेर। औंला सधैं अरूतिर, आफूतिर कहिले ? अरू सबै यस्तो-उस्तो, भन्ने गर्ने जहिले।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

औंला सधैं अरूतिर, आफूतिर कहिले ?
अरू सबै यस्तो-उस्तो, भन्ने गर्ने जहिले।
आफूले जहिले पनि, खोजिरहनेताली,
अरूलाई मौका पाउँदै, तथानाम गाली।

सिन्को पनि नभाँच्ने,कुरा गर्छन् जाली !
लाज छैन् खानलाई अरूको खेत बाली
देशप्रति छैन अनुरक्ति,खोज्ने मात्र शक्ति
भाषणमा खोक्ने गर्छन् खोक्रोराष्ट्रभक्ति।

मञ्चमा गफ फलाक्छन् त्यो पनि घोकेर,
पोज दिएर के हुन्छ,ढाडमा डोकोबोकेर।
औंला सधैं अरूतिर, आफूतिर कहिले ?
अरू सबै यस्तो-उस्तो, भन्ने गर्ने जहिले।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेलामा हराएको बालक

मेलामा हराएको बालक

लक्ष्मण नेवटिया
धेरै सुनियो – स्वास्नी हौ- “सहनै” पर्छ

धेरै सुनियो – स्वास्नी...

लक्ष्मण नेवटिया
बितायो यस ग्रीन टीले

बितायो यस ग्रीन टीले

लक्ष्मण नेवटिया
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
र ऊ बन्ला कस्तो ?

र ऊ बन्ला कस्तो...

कलानिधि दाहाल
खुसी मान्छे

खुसी मान्छे

डा. छायादत्त न्यौपाने ‘बगर’
छ कहाँ भविष्य ?

छ कहाँ भविष्य ?

चन्द्रप्रसाद न्याैपाने
बेताल छ

बेताल छ

प्रकाश अर्याल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x