साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुटी महिमा

पुँजीपति सम्भ्रान्तका सुख सयल बढ्दै गए गरिबीको संख्या बढ्छ कुटीहरू बन्दै गए । बुद्ध बन्न खोज्दैछन् ती नरभक्षी स्यालहरु एकोहोरो कराउँछन् विचारहीन बादशाहहरू

Nepal Telecom ad

भलादमी भोला :

उनको कुटी देखेपछि
मेरो घरलाई लाज लाग्यो
महल पनि मुर्छा खायो
दरबार त बसाईं गयो ।

कुटी भित्र को को बस्छन्
एउटै जिल्ला अट्ने भयो
जनताको झुपडी त्यो
सधैँ पानी पस्ने भयो।

पुँजीपति सम्भ्रान्तका
सुख सयल बढ्दै गए
गरिबीको संख्या बढ्छ
कुटीहरू बन्दै गए ।

बुद्ध बन्न खोज्दैछन् ती
नरभक्षी स्यालहरु
एकोहोरो कराउँछन्
विचारहीन बादशाहहरू

रगतको होली खेली
आउँदै थिए शासकहरू
दौलत सबै खरानी भो
ठड्याउने रे कुटीहरू ।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x