साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिसोको छलको सिकार भएर…

नुन तेल चामलको जोहो नभएर कुहिरो को सिरकमा टाउको घुसारेर तप्प तप्प आँसु चुहाउँदै,आज अलिक ऊ बढी नै उदास छ। चिसो छल्न न सकेर होइन चिसोको छलको शिकार भएर !!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

चिसो मौसममा, चिसो हावाले
उसको जीउ चिसो छ,तर भित्र
भोकको आगो धप्धपी बल्दैछ।

त्यस आगोलाई शमन गर्न
त्यही आगो माथि पकाउन रोटी
ऊ कठयाङ्ग्रिँदै कामिरहेको
नाङ्गो खुट्टाको जोरले
ठेला तानिरहेको छ।

जता दुई पैसा बढी आउने देखियो
उतै दगुरी जाने गरेको छ।
मिहिनेत उसको तात्तातै छ
श्रम को मोल चैं चिसिएको पाएर
ऊ एक्लो हतास छ।

नुन तेल चामलको जोहो नभएर
कुहिरो को सिरकमा टाउको घुसारेर
तप्प तप्प आँसु चुहाउँदै,आज अलिक ऊ
बढी नै उदास छ।
चिसो छल्न न सकेर होइन
चिसोको छलको शिकार भएर !!

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x