साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमरण अनशन

गाँठो पार्न अनशन लाठो भाँच्न अनशन लौ आयो हजुर आमरण अनशन। सुन्नेले नसुनेपछि गर्नेले नगरेपछि भाग मात्र खोजेर पाखुरा सुर्कदा अनशन लौ आयो हजुर आमरण अनशन ।

Nepal Telecom ad

भलादमी भोला :

खाएर अनशन
गाएर अनशन
लौ हजुर आयो
आमरण अनशन।

सुतिदिए पनि भो
उठिदिए पनि भो
आफैंलाई घात गर्ने
कस्तो अनशन
लौ आयो हजुर
आमरण अनशन।

इच्छाले बस्न पाइने
इच्छाले छोड्न पाइने
नाम दर्ता गराए हुने
चर्को स्वरले कराए हुने
गाँठो पार्न अनशन
लाठो भाँच्न अनशन
लौ आयो हजुर
आमरण अनशन।

सुन्नेले नसुनेपछि
गर्नेले नगरेपछि
भाग मात्र खोजेर
पाखुरा सुर्कदा अनशन
लौ आयो हजुर
आमरण अनशन ।

०००
ओखलढुङ्गा
माे. ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x